प्रकृति प्रकोपको मारमा म्याग्देली जनताहरु, हामी पनि केहि सहयोग गरौं

July 21, 2012


गत असार २९ गते आएको पहिरोले घर पुरिएका म्याग्दीको दोबा गाविसको भिरकाटे बगर र भुरुङतातोपानी गाविसका झण्डै २५ परिवारको बिचल्ली भएको छ । पहिरोले घरमा रहेको अन्नपात, भाँडाकुँडा, तथा सम्पुर्ण लत्ताकपडा समेत पुरेपछि अहिले पहिरो पिडितहरुलाई गास र बासको निकै समस्या परेको छ । थप तस्बिरहरु......

 


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP