चिनो म्याग्देली लोट्टरीको नतिजा सार्बजानिक प्रथम पुरस्कार टेक बहादुर बानियांलाई

June 4, 2012

म्याग्दी जिल्ला जन्म थलो भई दक्षिण कोरियालाई कर्म थलो बनाउदै आएका सम्पुर्ण म्याग्देलीहरुको साझा संस्था  म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा म्याग्दी जिल्ला अस्पतालमा बन्दै गरेको आकस्मिक कक्ष सहयोगार्थ आयोजित चिनो म्याग्देली लोट्टरी नामक भाग्यशाली चिठ्ठाको नतिजा 2012/06/03 तारिखका दिन  म्याग्दी रनिङ कप 2012 को पुरस्कार बितरण समारोहमा सार्बजानिक गरिएको छ। 
जसमा प्रथम ,द्दितिय, तृतिय सान्त्वनालाई क्रमश ल्यापटप, डिजिटल क्यामेरा एम पि थ्रि र पेन ड्राइभ पुरस्कार प्रदान गरिने छ । निम्न लिखित चिट्ठा न. लिनु हुने महानु भावहरुले  कार्य समितिका जिम्मेवार पदाधिकारीहरुलाई सम्पर्क गरि  अर्धकट्टी सहित आफनो पुरस्कार प्राप्त गर्नुहुन म्याग्दी समाज समिति हार्दिक  अनुरोध गर्दछ।
प्रथम पुरस्कारः
                    चिट्ठा न. 002971 (टेक बहादुर बानिया)
दोस्रो  पुरस्कारः
                    चिट्ठा न.  000418 (.......................)
तेस्रो  पुरस्कारः
                    चिट्टा न.  002569  (शुशिल श्रेष्ठ  )
सान्तवना पुरस्कार :
                   चिट्टा न. 000278 (महेन्द्र  बानिया)
                   चिट्टा न. 000245 (लालमान छन्त्याल)
                    चिट्टा न. 001607  (तिर्थ छन्त्याल )
थप बिबरण‍ ......
चिट्टा काटेर सहयोग गर्ने सम्पूर्ण  म्याग्देली तथा गैर म्याग्देलीहरुलाई   हार्दिक धन्यबाद साथै पुरस्कार पाउने सबैलाइ बधाई  दिन चाहन्छौ ।
यो चिठ्ठा कोरियामा हुनु हुने सम्पुर्ण म्याग्देलि हरुलाई 10 ओटा अनिवार्य गरिऐको थियो ।  जसबाट आम्दानि भएको रकम म्याग्दि जिल्ला अस्पतालमा बन्दै गरेको आकस्मिक कक्ष निर्माणमा खर्च गरिने छ। यो चिट्ठा मार्फत 50,000 ओन वा त्यो भन्दा बढी रकम सहयोग गर्ने सम्पूर्ण को नामावलि बेनिमा निर्माण हुदै गरेको आकस्मिक कक्षको शिलालेखमा चढाईने बचन बद्दताका साथ सम्पुर्ण म्याग्देलिहरुलाइ अनिवार्य गरिएको हो। हाम्रो यस कार्यमा छिमेकि जिल्ला पर्वत मल्लाजी हरुको पनि उल्लेख्य सहभागिता रहेको छ। 
 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP